रोल्पामा लागूऔषध कारोबार गर्ने पाँच जना पक्राउ

रोल्पा । रोल्पामा लागूऔषध कारोबार गर्ने पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रुकुम पूर्व भूमे कि ज्योती घर्ती, निसा पुन, दाङ हारपुर कि दिलप्रभा बुढा, सुर्खेत गुर्भाकोटका मोतीलाल परियार र गाडी चालक रोल्पा सुनछहारीका यामबहादुर घर्तीमगर रहेका छन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका दुई खुङ्ग्रीबाट प्रहरीले आठ किलो तीन सय ग्राम अफिमसहित उनीहरु पक्राउ … Continue reading रोल्पामा लागूऔषध कारोबार गर्ने पाँच जना पक्राउ